Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१९:४२ बिहान
- ADVERTISEMENT -

अन्नपूर्ण हिमपहिरोमा हराएका चार विदेशीसहित सात जना अझै भेटिएनन्

प्रकाशित मिति: २०७६ माघ १२, आइतबार

757
Shares

पोखरा, १२ माघ २०७६ । अन्नपूर्ण बेस क्याम्पमा हराएका चार दक्षिण कोरियाली र तीन नेपालीको खोजी कार्य नेपालले औपचारिक रुपमा स्थगन गरेको छ ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले उद्धारकर्ताकै ज्यान जोखिममा पर्न सक्ने अवस्था आएकाले स्थगन गरेको बताउनुभयो ।

घिमिरेका अनुसार ‘केही दिनदेखि उद्धार टोली त्यहाँ खटिएको भए पनि एकदमै खोंच रहेको र हिउँ परिरहेकाले अहिले उद्धार गर्न नसकिने अवस्था रहेको छ ।

हराएका मानिस बच्ने सम्भावना नरहेको र हिउँ पग्लेपछि मात्रै शव भेटिने अवस्था रहेको महानिर्देशक घिमिरेले भन्नुभयो ।

तर, हिउँ पग्लिन अझै समय लाग्ने समेत उहाँको भनाइ थियो । गएको शुक्रबार हिमपहिरो जाँदा कोरियन र नेपाली समेत ७ जना सो क्षेत्रमा हराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -