Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:५०:०४ बिहान
- ADVERTISEMENT -

गोरखाको दुल्लभ मा वि को स्वर्ण महोत्सवको भब्य उद्घाटन

प्रकाशित मिति: २०७६ माघ ४, शनिबार

1140
Shares

गोरखा, गोरखाको दुल्लभ मा वि को स्वर्ण महोत्सव सम्पन्न भएको छ । दुल्लभ माध्यमिक विद्यालय भिमसेन थापा गाउपालिका १ घ्याम्पेसाल गोरखाको स्वर्ण महोत्सव सभ्य र भब्य रुपमा उद्घाटन गरिएको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बाँनियाको अध्यक्षता रहेको कार्यक्रममा पूर्व राष्ट्रपति डा रामबरण यादवको प्रमुख आतिथ्यता रहेको थियो ।

चार दिवसीय स्वर्ण महोत्सव कार्यक्रमको बिहिबार समुद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पूर्व राष्ट्रपति डा रामबरण यादवबाट दुल्लभ माध्यमिक विद्यालयका संस्थापक एवं संरक्षक स्वर्गीय यद्धु प्रसाद भट्टको सम्झना गर्दै प्रमुख अतिथिबाट गोरखा जिल्लामा २०७५ सालकोएस इ इ परीक्षामा सबैभन्दा धेरै जि पि ए ल्याउने छात्र र छात्रालाई सम्मान गर्नुभएको थियो ।

शिक्षक भिमसेन काजी बानियाले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव प्रसाद भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो ।

विद्यालयलाई २४ रोपनी जग्गा दान गर्ने जग्गादाता स्वर्गीय दिप बहादुर बाँनियाको अर्धकदको शालिक अनावरण गरी विद्यालयको स्वर्ण महोत्सव कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । साथै विद्यालयकाे स्वर्ण जयन्तीको अवसरमा स्मारिका र यदु भट्टको पानाहरु भन्ने पुस्तक विमोचन गरिएको थियो ।

उक्त कार्यक्रममा स्थानीय झाँकी, लाखे नाच, चुट्का, भजन, पञ्चेबाजा सहित ¥याली निकालिएको थियो भने लोकदोहोरी गायीका राधिका हमाल, बबिता बाँनीया (जेरी), हाँस्यकलाकार मनोज गजुरेलको वेजोड साङ्गीतिक प्रस्तुति रहेको थियो ।

नेपाली काङग्रेसका महामन्त्री शसांक कोइराला, केन्द्रीय सदस्य मिनेन्द्र रिजालको विशेष आतिथ्यता रहेको कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक, विद्यार्थी लगायत पत्रकारहरुको सहभागिता रहेको स्वर्ण महोत्सव माघ ५ गते सम्म सञ्चालन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -