Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४२:५५ बिहान
- ADVERTISEMENT -

गेारखा काठमाण्डाै – काठमाण्डाै गाेरखा रात्रिबस सेवा सञ्चालन

प्रकाशित मिति: २०७६ पुस १०, बिहीबार

1311
Shares

गोरखा, १० पौष २०७६ । गोरखाबाट काठमाण्डौका लागि आजदेखि रात्रीबस सेवा सञ्चालनमा आएको छ ।

गोरखाको सोतीदेखि काठमाण्डौ र काठमाण्डौबाट सोतीसम्म दरौदी यातायात प्रा.लिले रात्री बससेवा शुरु गरेको प्रा.लिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

‘अहिलका लागि सोतीबाट साँझ ६ बजे काठमाण्डौका लागि बस छुट्ने छ भने काठमाण्डौबाट सोतीका लागि साँझ ७ बजे बस छुट्ने व्यबस्था मिलाएका छौ ।’ उहाँले भन्नुभयो ।

सोतीबाट छुट्ने बस आरुघाट–ध्याम्पेसाल, आहाले गोरखा बजार हुदै काठमाण्डौ पुग्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ‘साँझ छुटेको बस बिहान करिब ५ बजे काठमाण्डौ पुग्नेछ, उहाँले भन्नुभयो, काठमाण्डौबाट छुटेको बस सोही समयमा सोती आइपुग्ने गरि सञ्चालनको व्यवस्था गरिएको छ ।’ सोतीबाट काठमाण्डौका लागि छुटेको बस राती १० ÷११ बजे गोरखा सदरमुकामसम्म आइपुग्ने उहाँको भनाई छ ।

उक्त सेवा लिने यात्रुहरुका लागि सोतीदेखि काठमाण्डौ सम्मको भाडा रु ७ सय २० तोकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । हाल गोरखा सदरमुकामबाट काठमाण्डौका लागि बिहान पौने ६ बजेदखि दिउँसो ३ बजेसम्म मात्र सार्वजनिक सवारी साधन छुट्ने गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -