Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५३:२४ बिहान
- ADVERTISEMENT -

अन्तरराष्ट्रिय महोत्सवको तयारी अन्तिम चरणमा

प्रकाशित मिति: २०७६ पुस ६, आइतबार

676
Shares

धुलावारी, ६ पौष २०७६ । मेचीनगरमा आयोजना हुन लागिरहेको तेस्रो अन्तरराष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सवमा रहने सबै २०० प्रदर्शनी कक्ष रहने छन् । मेची उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने सो महोत्सव यही पुस ९ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिनुभयो । महोत्सव पुस १७ गते समापन हुनेछ ।

काँकडभिट्टा नाकाबाट चार किलोमिटर पश्चिमस्थित ऐतिहासिक बजार धुलावारीमा महोत्सवस्थललाई सिङ्गारिएको छ । महोत्सवमा एक लाख ५० हजार अवलोकनकर्ता भित्र्याउने आयोजकको लक्ष्य छ ।

ताप्लेजुङको प्रसिद्ध पाथिभरा देवीको मन्दिरमा जानका लागि र झापाको हवाई दृश्यावलोकनका लागि हेलिकोप्टर भाडामा उपलब्ध हुने सङ्घका कार्यकारी अधिकृत गोपाल बस्नेतले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -