Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२३:०८ बिहान
- ADVERTISEMENT -

भीमसेन थापाको शालिक अनावरण मन्त्री योगेश भट्टराईले गर्ने

प्रकाशित मिति: २०७६ पुस ३, बिहीबार

1016
Shares

गोरखा, ३ पौष २०७६ । गोरखा नगरपालिकाले निर्माण गरेको भीमसेन थापाको शालिक अनावरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्ने भएका छन् ।

गोरखा नगरपालिका ४ स्थित भिमसेन पार्कमा निर्माण गरिएको शालिकको आउदो शानिबार एक कार्यक्रमका बिच मन्त्री भट्टराईले अनवरण गर्ने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रिय विभूती भीमसेन थापाले नेपाल राज्यको एकिकरण र रक्षाका निम्ति महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनको सम्मानमा नगरपालिकाले पार्कभित्र पूर्णकदको सालिक निर्माण गरेको हो । ‘गोरखाको मुख्य चिनारी भनेको इतिहास हो’ नगरप्रमुख राजनराज पन्तले भन्नुभयो ‘नेपाल एकिकरणदेखिका इतिहास हामीसंग छन्, अब यसैको संरक्षण र प्रचार गरेर पर्यटक भित्राउने हाम्रो लक्ष्य हो ।’

ऐतिहासिक धरोहरहरुको संरक्षणमा बिशेष कार्ययोजना सहित अघि बढेको नगरपालिकाले जनाएको छ । करिब २० लाख लागतमा निर्माण भएको ५ फिट १० इन्च अग्लो पूर्णकदको सालिक नविन आर्टसले तयार पारेको हो । गत आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा सालिक स्थापना र संरचना निर्माणका लागि भन्दै लागि २२ लाख ८४ हजार बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

गोरखा दरबार आएका पर्यटकलाई भिमसेन पार्कसम्म पु¥याने लक्ष्य सहित पार्कमा शालिक निर्माण गरिएको नगरप्रमुख पन्तले बताउनुभयो  । ‘पार्कको शालिकले थप पर्यटक आकर्षित गर्ने हाम्रो अपेक्षा हो’ उनले भने ‘कम्तिमा गोरखा बजार र दरबार आएका पर्यटक, भक्तजनहरु भिमसेन पार्कसम्म लैजाने योजना हो ।’

शनिबार अनावरण कार्यक्रममा नगर क्षेत्रभर रहेका बिभिन्न जातजाती, धर्मावलम्बीहरुको सांस्कृतिक पहिचान झल्काउने प्रदर्शनीको समेत आयोजना गरिएको बताइएको छ । पिपलथोकदेखि भिमसेन पार्कसम्म झाँकी सहित ¥याली गरिने कार्यालयको योजना छ ।

‘नगरपालिकामा धेरै जातजाती, धर्मावलम्बीहरुको आ–आफ्नै संस्कृती छ, भेषभुषा र पहिचान छ’ उपप्रमुख विनाकुमारी श्रेष्ठले भनिन् ‘सबैलाई समान स्थान दिएर संस्कृती प्रदर्शनी पनि गराउने हाम्रो लक्ष्य हो ।  ’सिभिल खबरको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -