Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२८:१५ बिहान
- ADVERTISEMENT -

जापानको युसिहारा नगरपालिकाको प्रतिनिधि मडण्ल नीलकण्ठ नगरपालिका धादिङमा

प्रकाशित मिति: २०७६ मंसिर ४, बुधबार

1202
Shares

धादिङ, ४ मङ्सिर २०७६ । नीलकण्ठ नगरपालिका र जापानको यसोहारा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने उद्देश्यले जापानको यसोहारा नगरपालिकाको उप–मेयर सहितको टोली नीलकण्ठ नगरपालिका भ्रमणमा आउनु भएको हो ।

गत जेठ १४ गते दुई नगरपालिका बीच विकासमा साझेदारी गर्ने समझदारी भएको थियो । जापान र नेपालको संस्कृति, धर्म, विकास, शिक्षा, पुर्वाधार जस्ता विषयमा एक आपसमा साझेदारी गर्ने उद्देश्यले भगिनी सम्बन्ध स्थापना गरेको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

कार्यक्रममा जापानको युसिहारा नगरपालिका, कोची युनिभर्सिटी र जाइकाका प्रतिनिधिहरुले नीलकण्ठ नगरपालिकाका प्रतिनिधिहरुसँग भेटघाट गर्नु भएको थियो ।

जापानी प्रतिनिधि मण्डललाई स्वागत गर्दै जापान र नेपालको विकास निर्माणका मोडलहरुलाई एक आपसमा साटासाट गर्दै सम्बृद्ध नीलकण्ठ निर्माणमा यो सम्बन्ध एउटा महत्त्वपूर्ण सिकाइ बन्ने नगर उप प्रमुख मनराज भण्डारीले बताउनु भयो ।

यसोहारा नगरपालिकाले धादिङको ज्वालामूखी गाउँपालिकामा ग्याबिन तार जालीको अध्ययन अनुसन्धान गर्दै आएको तथा एउटै परिवारको रुपमा विकास, कला संस्कृतिलाई एक आपसमा आदान प्रदान गर्दै अगाडि बढ्ने युसिहारा नगरपालिकाका डेपुटी मेयरले बताउनु भयो ।

विकास निर्माणका, शिक्षा, कृषि र संस्कृतिसँग सम्बन्धित नयाँ ज्ञान तथा सिपलाई एक आपसमा आदान प्रदान गर्दै अगाडि बढ्ने नीलकण्ठ नगरपालिकाका मेयर भिम ढुङ्गानाले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -