Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५१:३० बिहान
- ADVERTISEMENT -

निजि आवास पुनर्निर्माण सम्पन्नता प्रमाणपत्र वितरण : भिमसेन गाउँपालिका

प्रकाशित मिति: २०७६ कात्तिक ४, सोमबार

1295
Shares

गोरखा, ४ कात्तिक २०७६ । भिमसेन गाउँपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे र उपाध्यक्ष विनु वाग्लेले सम्बन्धीत घरधनीलाई सम्पन्नता प्रमाणपत्र वितरण गर्नु भएको छ ।

विभिन्न वडाका ५२ घरधनीलाई सम्पन्नता प्रमाणपत्र वितरण गरिएको हो ।

गाउँपालिकाले निजि आवास पुनर्निर्माण सम्पन्न गर्ने भूकम्पपीडितलाई पुनर्निर्माण सम्पन्नता प्रमाणपत्र वितरण गरिएको छ ।

वडा नं १ का १० घर, वडा नं २ का ५ घर, वडा नं ३ का चार घर, वडा नं ४ का पाच घर र वडा नं ५ का नौ घरलाई प्रमाणपत्र दिईएको हो । यस्तै, वडा नं ६ का नौ घर, वडा नं ७ का चार घर र वडा नं ८ का छ घरलाई प्रमाणपत्र वितरण गरिएको भिमसेन थापा गाउँपालिकाले जानकारी दिएको छ ।

भूकम्प प्रतिरोधी र सुरक्षीत घर बनेको प्राविधिकको निगरानी र सिफारीसका आधारमा प्रमाणपत्र वितरण गरिएको हो ।

यस भिमसेनथापा गाउँपालिका अन्तर्गत रहेका भूकम्प प्रभावित व्यक्तिहरुको नीजि आवास पुन-निर्माणको कार्य सम्पन्न भएका तपशिल बमोजिम घरपरिवारहरुलाइ निजि आवास पुन:निर्माण सम्पन्न प्रमाणपत्र यस यस गाउँपालिकाक अध्यक्ष ईश्वर पाण्डेबाट प्रदान गरी   पुन:निर्माण कार्य सम्पन्न प्रमाणपत्र वितरण कार्यको सुभारम्भ गरीएको थियो ।

तपशिल

वडा          प्रमाणपत्र पाउनेको संख्या

१ मसेल      १०

२ तान्द्रांग    ०५

३ तान्द्रांग    ०४

४ धावा      ०५

५ बगुवा     ०९

६ अश्रांग    ०९

७ बोर्लांग    ०४

८ बोर्लांग    ०६

 

 

 

 

 

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -