Opens in a new tab
२०८३ मंसिर १, सोमबार
८:५४:५२ बिहान
- ADVERTISEMENT -

अविरल बर्षाका कारण गोरखाको बुङकोटमा धन्सार भत्किदा एक घाइते

प्रकाशित मिति: २०७६ असोज २, बिहीबार

1003
Shares

गोरखा, २ असोज २०७६ । गोरखाको शहिद लखन गाउँपालिका वडा न ८ छापबारीमा धन्सार भत्किदा पुरिएर १ जना गम्भीर घाइते भएका छन् ।

केही दिन लगातार परेको अबिरल बर्षाका कारण भुकम्पले क्षति पु¥याएको घर भत्किदा घरधनी ६५ बर्षिय अमरबहादुर श्रेष्ठ घाइते हुनु भएको हो । एक्कासी धन्सार भत्किदा भित्र रहेका श्रेष्ठ परिनु भएको थियो ।

पशुबस्तुलाई घाँस हाल्न गएका बेला धन्सार एक्कासी भत्किएको वडा नम्बर ८ का वडाध्यक्ष काशीनाथ अम्गाईले बताउनुभयोे ।

घर भत्किएका बेला परिवारका अन्य सदस्य भने अर्को घरमा भएकाले सवै सुरक्षीत भएको वडाध्यक्ष अम्गाईको भनाई रहेको छ  । घाइेतको ढाडमा चोट लागेको छ । घटना लगत्तै स्थानियबासीले घाइतेको उद्धार गरि उपचारका लागि गोरखा सदरमुकाम पठाइएको वडाध्यक्ष अम्गाईले जानकारी दिनुभयो ।

‘घटनाको ५  मिनेट भित्रमा नै उद्धार सम्भव भयो, उहाँले भन्नुभयो, अहिले श्रेष्ठको सदरमुकामको एपोलो अस्पतालमा उपचार भई रहेको छ ।’धन्सार भत्किदा त्यहा रहेका ५ ओटा बाख्रा, २ ओटा भैसी समेत पुरिएको उहाँको भनाई छ । पुरिएका पशुबस्तुको पनि जिवितै उद्धार गरिएको वडाध्यक्ष अम्गाईले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -