Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३२:२१ बिहान
- ADVERTISEMENT -

संविधानदिवसका अवसरमा आयोजित सरसफाई कार्यक्रमका क्रममा विजुलीका पोलमा डोको

प्रकाशित मिति: २०७६ असोज २, बिहीबार

1061
Shares

इटहरी, २०७६ साल असोज २गते बिहिबार । इटहरीका पोलहरुमा डोको राखिएको छ । संविधानदिवसका अवसरमा आयोजित सरसफाई कार्यक्रमका क्रममा विजुलीका पोलमा डोको राखिएको हो ।

नसडने फोहोर हाल्नका लागि डोको राखिएको हो । पर्यटकहरुको सहजताका लागि इटहरी चोक आसपास, खनार, पकलीका पोलमा डोको राखिएको इटहरी उपमहानगर वातावरण शाखा प्रमुख पुष्प चौधरीले जानकारी दिनुभयो ।

इटहरीमा संविधानदिवस ४ दिन सम्म भब्यताका साथ मनाउने कार्यक्रम अनुरुप पोलहरुमा डोको राखिएको हो । पाथीभरा फुटसल काब्यवाटिका इटहरीमा इटहरी उपमहानगर र पत्रकार, उद्योग वाणिज्य संघ र नागरिक समाज विच मैत्रीपूर्ण फुटसल हुने छ ।

यसैगरी, जनसहयोग क्यामपस तरहरामा संविधान कार्यावन्यनमा युवाको भूमिका विषयक अन्तरक्यामपस वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

त्यसैगरी, शारदा उच्च मावि खनारमा नेपालको संधिवान र अवसरहरु विषयक उच्च मा वि स्तरीय निवन्ध प्रतियोगिता हुने छ । आज  अपरान्ह चार वजे पकली स्थित वृद्धाश्रमका जेष्ठ नागरिकलाई फलफूल वितरण,इटहरी २ स्थित मायाँघरका सुत्केरीलाई पोषणयुक्त खादयान्न र कपडा वितरण तथा निसहाय वाल आश्रममा खादयान्न वितरण कार्यक्रम गरिने छ ।

असोज ३ गते विहान रक्तदान कार्यक्रम आयोजना गरिएको छ । इटहरी उपमहानगर परिसरमा रक्तदान कार्यक्रममा  सरिग हुन उपमहानगरले नगरवासीमा आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -