Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:११:१२ बिहान
- ADVERTISEMENT -

लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत पुरा

प्रकाशित मिति: २०७६ साउन २४, शुक्रबार

968
Shares

लुम्बिनी, २४ साउन २०७६ । लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत पुरा भएको छ ।

लुम्बिनी विकास कोषको आज बसेको बोर्ड बैठकमा बृहत्तर लुम्बिनी गुरुयोजनाको कामका लागि झण्डै रु दुई सय अर्ब आवश्यक पर्ने तथा त्यसको व्यवस्थापनको विषयमा पनि छलफल भएको थियो ।

बैठकको अध्यक्षता कोषका अध्यक्षसमेत रहेका नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गरेका थिए। सो अवसरमा मन्त्री भट्टराईले लुम्बिनीको विकासका लागी सबै पदाधिकारी तथा सदस्य एक भएर लाग्नुपर्ने बताए । उनले सरकारले लुम्बिनीको विकासका लागि कुनै कसर बाँकी नराख्ने र त्यसका लागि प्रदेश सरकारसँग आवश्यक सहकार्य गर्ने बताए ।

बैठकमा विभिन्न प्रस्तावमाथि छलफल भएको कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले जानकारी दिनुभयो । बैठकमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री लिला गिरीसमेत आमन्त्रीत सदस्यको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

उक्त बैठकमा प्रा केन्जो टाँगेको गुरुयोजना, लुम्बिनी क्षेत्रमा भएका उत्खननको प्रभावकारिता र विश्वसनीयता, बृहत्तर लुम्बिनी क्षेत्रको विकास, लुम्बिनीमा पर्यटकको बसाइ लम्बाउनेलगायत प्रस्तावमाथि छलफल भएको भट्टराईले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -