Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५९:३१ बिहान
- ADVERTISEMENT -

नेपाल उद्योग वाणिज्य संघको इटहरीको निर्वाचनमा नेपाली कांग्रेस निकट व्यवसायीहरु अत्यधिक मतले विजयी

प्रकाशित मिति: २०७६ असार १६, सोमबार

952
Shares

इटहरी, १६ असार २०७६ । नेपाल उद्योग वाणिज्य संघको इटहरीको शनिबार सम्पन्न निर्वाचनको उद्योग र वाणिज्यतर्फ दुबै समुहमा नेपाली कांग्रेस निकट व्यवसायीहरु अत्यधिक मतले विजयी भएका छन्।

कांग्रेस निकट व्यवसायी भीम पौडेल समूहको प्यानल नै बिजयी भएको हो।

पौडेल समूहतर्फ दिवश पोखरेलले ३५७, मुक्ती दाहाल २९९, बिष्णु नारायण डागीँ ३०५, लक्ष्मण हुमागाइ ३०५ मत प्राप्त गरी बिजयी हुँदा विष्ट समूहका राजेन्द्र केसरी घिमिरे २५५, राजन भेटवाल २३२, बज्र लिम्बु २२४, किशन खेडिया १९३ मत प्राप्त गरेका थिए।

यसैगरि वाणिज्यतर्फ भीम पौडेल समूहको प्यानल नै बिजयी भएको छ । आईतबार विहान आएको परिणाम अनुसार पौडेल समूहका विष्णुप्रसाद रिजाल २५०४, अनिल सुब्बा (काका) २४९७, जीवन पराजुली २४६३ पाएर विजयी भए।

त्यस्तै पीताम्बर पोखरेल २२९६, नवराज काफ्ले २२६०, खगेन्द्र बिमली २२४८, रामकुमार श्रेष्ठ २१४६, रामहृदय राय १८४२,अशोक अग्रवाल १८०७ मत प्राप्त गरी बिजयी भएका हुन ।

त्यस्तै बिष्ट समूहका कमल पौडेल १७४६, टंकप्रसाद खनाल १६८९, देवराज मादेन १६६९, माधव न्यौपाने १५२१, फडिन्द्र मगर १५१५, लक्ष्मी धिताल १५०३, रितेश श्रेष्ठ १४०६, भोलाप्रसाद निरौला १३७२, राजेश खनाल १३४४ मत प्राप्त गरे।

महिला सदस्यतर्फ पौडेल समुहका गायत्री भण्डारीले २७२२, पौडेल समुहकै शोभा कोईरालाले २६१९ मत ल्यायर विजयी भए । विष्ट समुहका रञ्जु सिग्देलले १९९३ र पुनम थापा मगरले १६३३ ल्याए।

बस्तुगततर्फ बलराम भण्डारीले ९ मत लिएर विजयी भएका छन्। विष्ट समुहका उमानाथ दाहाल र पौडेल समुहका महेन्द्र रेग्मीको ८,८ आए पछि बराबरी भयो भने सुरेश कार्कीको ७ मात्र आयो ।

अध्यक्षको अन्तिम मत गणना अनुसार अध्यक्षमा भिम पौडेलले २९०४ मत ल्याएर विजयी भए। सुरु देखि नै उनले शैलेस विष्टलाई पछि पादै आएका थिए। विष्टले भने १७७८ मत ल्याए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -