Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०८:०७ दिउँसो
- ADVERTISEMENT -

गोरखामा बाबुराम भट्टराईको असार १५

प्रकाशित मिति: २०७६ असार १५, आइतबार

1067
Shares

गोरखा, १५ असार २०७६ । समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई निर्वाचन क्षेत्रमा पुगेर आफना जनतासंग बढि घुलमिल हुने गर्छन् ।

उनी प्राय गोरखा पुग्दा जनताकै घरमा खानपान गरी बास बस्ने गर्छन् । त्यहाँका जनताहरुको समस्याहरु बुझने गर्छन् । तत्कालीन नयाँ शक्ति पार्टी स्थापनमा गरेपछि उनी जनतासंग साक्षात्कार गर्दै आईरहेका छन् । जहाँ उनले गरेका गतिविधीहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गर्छन् ।

यसैबीच बाबुराम भट्टराईले असार १५ गोरखामा पुगेर मनाएका छन् । गोरखाको पालुंगटार नपा-१ मा पुगेर उनले किसानसंगै हिलोमा काम गरेर हलो जोतेर मनाएका हुन् ।

सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा ले उनकै पुर्ख्यौली थलोमामा कार्यक्रममा उनले राष्ट्रिय धान दिवस मनाएका हुन् । ती क्षणहरुका तस्बिरहरु सार्वजनिक गर्दै कृषिमा आत्मनिर्भर बन्न र स्वदेशमै रोजगार सिर्जना गर्न आग्रह गरेका छन् ।

उनी लेख्छन् “पालुंगटार नपा-१ र सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा पुर्ख्यौली थलोमा रमाइलो राष्ट्रिय धान दिवस मनाइयो ! कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिउँस स्वदेशमै रोजगार सिर्जना गरौं ! कृषिमा आत्मनिर्भर बनौं” ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -