Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४१:५५ दिउँसो
- ADVERTISEMENT -

पोखरा महानगरको गेटमा जनप्रतिनिधिको ताला

प्रकाशित मिति: २०७६ असार १२, बिहीबार

906
Shares

पोखरा, १२ असार २०७६ । पोखरा महानगरपालिकाको गेटमा बिहीबार ताला लागेको छ ।

पाँचौं नगरसभामा प्रस्तुत वार्षिक बजेट विवरण र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनु पर्ने भन्दै कांग्रेसनिकट जनप्रतिनिधिले महानगरको मूलद्वारमा ताला लगाएका हुन् ।

बुधबार महानगरले रेडबुक प्रस्तुत गरेको थियो । रेडबुकमाथि छलफल नै नभई पारित गरिएको र त्यसबारे कुरा राख्दा मेयर जीसीले धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप छ ।

बजेट र अभव्यिक्ति नसच्याएसम्म आन्दोलन गर्ने र अटेर गरे आन्दोलन थप सशक्त बनाउने कांग्रेसनिकट जनप्रतिनिधिले बताएका छन् ।

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -