२०८३ जेठ ५, मंगलबार
३:३५:०६ राति
- ADVERTISEMENT -

गोरखामा शिक्षिकाले कुट्दा विद्यार्थी अस्पताल भर्ना

प्रकाशित मिति: २०७६ असार १०, मंगलबार

825
Shares

गोरखा, १० असार २०७६ । गोरखाको एक विद्यालयकी शिक्षिकाले विद्यार्थीलाई मरणासन्न हुनेगरी कुटेकी छन् ।गोरखा नगरपालिका वडा ११ को सेन्ट जोसेफ स्कुलकी शिक्षिका मनिषा मगरले कक्षा ५ मा पढ्ने १० वर्षीय श्रीयस श्रेष्ठलाई नीलडाम बस्नेगरी कुटेकी हुन् ।

के हो घटना ?

विज्ञान विषयकी शिक्षिका मगरले होमवर्कको कापी मागिन् । तर विद्यार्थीले आफूले कापी ल्याउन विर्सेको बताए । तर पछि हेर्दा विद्यार्थीको झोलामा कापी पाइयो । कापी पाइएपछि शिक्षिकाले ‘मलाई झुक्याउने’ पिटेको पीडित बालकलाई उद्धृत गर्दै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले बताउनुभयो ।

पीडित बालकको अहिले जिल्ला अस्पताल गोरखामा उपचार शुरु गरिएको छ । पीडक शिक्षिकका विरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिइएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -