२०८३ जेठ ३, आइतबार
६:३१:१९ बेलुका
- ADVERTISEMENT -

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बारपाकजाने सडक निर्माणको लागि पहल गर्ने आश्वासन

प्रकाशित मिति: २०७६ जेठ २५, शनिबार

1807
Shares

गोरखा, २५ जेठ २०७६ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बारपाकजाने सडक निर्माणको लागि पहल गर्ने आश्वासन दिएका छन् ।

प्रदेश सरकारले बिकास र समृद्धिलाई मुख्य एजेन्डा बनाएर अघि बढेको भन्दै उनले त्यसको सही सदुपयोग हुनु पर्नेमा जोड दिए । भूकम्पको केन्द्रबिन्दु बारपाकमा विद्यालय भवन बने सँगै त्यसले त्यहाँको शिक्षामा गुणात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने उनको विश्वास छ ।

हिमालय मावि बारपाकको नवनिर्मित विद्यालय भवन उद्घाटन गर्दै उनले जसरी भएपनि सडक निर्माण गराई छोड्ने दाबी गरेका हुन् । ‘यो सडक निर्माणको कुरा चलेको धेरै भयो अहिले सम्मकाम सम्पन्न भएको रहेनछ’ उनले भने ‘काम जिम्मा लिएर बिलम्भ गर्ने जो सुकै ठेकदार होस्, हामी खोजेरै ल्याएर भए पनि काम गराउँछौं ।’

प्रदेश सरकारले १ वर्ष भित्र सबै नागरिकलाई खानेपानीको सहज पहुँचमा पु¥याउने, ५ वर्ष वर्ष भित्र हरेकको घरमा धारा पुरयाउने योजना रहेको उनले बताए ।

जाइकाले ४ पछि केन्द्रबिन्दु बारपाकको विद्यालय भवन निर्माण सम्पन्न गरेको छ । ११ करोड लगानीमा २१ कोठ भवन निर्माण गरिएको छ । उक्त कार्यक्रममा राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञावाली समेत उपस्थिती रहेको थियो । उनले भूकम्प गएको ४ वर्ष बिति सकेकोले पुर्नःनिर्माणको काम यथाशिघ्र सम्पन्न गर्नु पर्नेमा जोड दिएका थिए ।
नेपालमा अहिले संघिय शासन व्यवस्था लागु भएपनि केन्द्रको अधिकार तल्लो तह सम्म अझै आउन नसकेको भन्दै उनले काठमाण्डौबाट नियन्त्रित व्यवस्थाले देशको बिकास हुन नसक्ने तर्क समेत गरेका छन् । ‘हामी अहिले नयाँ शासन व्यस्थानको अभ्यासमा छौं’ उनले भने ‘केन्द्र, प्रदेश र स्थानीय तह विच आवश्यक तालमेल हुन सकेन भने हामी लक्ष्यमा पुग्न सक्दैनौं । त्यसैले अधिकार तल्लो तह सम्म प्रत्योजन हुनुपर्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -