२०८३ वैशाख २८, सोमबार
८:१६:४९ बिहान
- ADVERTISEMENT -

आज अन्नपूर्ण आरोहण दिवस

प्रकाशित मिति: २०७६ जेठ २०, सोमबार

909
Shares

काठमाडौँ, २० जेठ २०७६ । अन्नपूर्ण आरोहण दिवस बिभिन्न कार्यकमको आयोजना गरी मनाइदै छ । सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गर्नुभएको संझना गर्दै यो दिवस मनाउन लागिएको हो ।

महोत्सवको अवसरमा आज अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन हुने भएको छ । कूल ४२।१९५ किलोमिटर दूरी पार गर्नुपर्ने उक्त म्याराथन दौडमा  विदेशीसहित ६० जना सहभागी हुने  छन् ।

अन्नपूर्णको गरिमा र महत्वलाई बचाउन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले उक्त हिमालको पहिलो आरोहण गरिएको दिन आज अर्थात  जुन ३ मा विभिन्न कार्यक्रमका साथ अन्नपूर्ण आरोहण दिवस मनाउँदै आएको छ ।

सङ्घका अध्यक्ष हरि भुजेलका अनुसार यस वर्षको अन्नपूर्ण आरोहण दिवस कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा मनाउन लागिएको छ ।

 

 

 

 

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -