गोरखा, ३ जेठ २०७६ । उधोग, पर्यटन, वन तथा वातारवरण मन्त्रालयले गण्डकी प्रदेशका ११० प्रमुख पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ । जसमा गोरखाका ९ स्थान परेका छन् ।

गोरखा तर्पmबाट गोरखा दरबार, मनकामना मन्दिर÷केवलकार, छेकम्पार, लाप्राक÷वारपाक, लार्कैपास, श्रीनाथकोट मण्डली, गोरखा कालिका÷गोरखनाथ गुफा, लिगलिगकोट, मनास्लु हिमाल÷संरक्षण क्षेत्र परेका छन् ।

मन्त्रालयले यी गन्तव्यलाई प्राकृतिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण मानेको छ । छनौट भएका स्थानको प्रचार प्रसार, आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्