- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आफ्नै कीर्तिमान तोड्दै २३औँ पटक कामीरिता सगरमाथाको चुचुरोमा

May 15, 2019
941
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, १ जेठ २०७६ । कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पा आज (बुधबार) बिहान ७ बजेर ५० मिनेटमा २३औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

२२औँ पटक सगरमाथाको सफल आरोहण गर्ने आफ्नै कीर्तिमान तोड्दै उनले आज सगरमाथा आरोहणको नयाँ कीर्तिमान रचेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com