- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखा पत्रकार मञ्च गठन, संयोजकमा वन्त

May 12, 2019
1566
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाण्डौं, २९ बैशाख २०७६ । राजधानीमा रही सञ्चारकर्म गर्ने गोरखाका पत्रकारले ‘गोरखा पत्रकार मञ्च’ गठन गरेका छन् । विभिन्न सञ्चार माध्यममार्फत पत्रकारिता गर्दै आएका गोरखाली पत्रकारको आज यहाँ भएको भेलाले १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार प्रदीपराज वन्तको संयोजकत्वमा गठन भएको सो समितिको सल्लाहकारमा रामजी दाहाल, खिलबहादुर भण्डारी, अमृत दाहाल र सुशील अर्याल छन् ।

- ADVERTISEMENT -

Advertisement

तदर्थ समिति सदस्यमा सोविता रिसाल, विनोद ढकाल, मञ्जिमा ढकाल, सागर पन्त, रक्षा रेग्मी, अर्जुन पन्त, सुमन पण्डित, विकास भट्टराई, सुवास भट्ट, टुना भट्ट, जापान गुरुङ र देवराज गुरुङलाई चयन गरिएको छ ।

विभिन्न स्थानमा रहेर पत्रकारिता गर्ने गोरखाका पत्रकारको साझा संस्थाका रुपमा मञ्चलाई विकसित गरिने संयोजक वन्तले बताए । भेलाले एक महिनाभित्रमा मञ्चको अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com