२०८३ जेठ ३, आइतबार
६:०२:४३ बेलुका
- ADVERTISEMENT -

शहीद लखन गाउँपालिका–७ मा ३ वटा भूकम्प प्रतिरोधी नमूना सामुदायिक भवन निर्माण सम्पन्न

प्रकाशित मिति: २०७६ वैशाख १२, बिहीबार

1814
Shares

गोरखा, १२ वैशाख २०७६ । गोरखाको शहीद लखन गाउँपालिका–७ मा ३ वटा भूकम्प प्रतिरोधी नमूना सामुदायिक भवन निर्माण सम्पन्न भएको छ ।

गाउँपालिकाको चिलौने चौतारा, लाखेडाँडा र देउरालीमा कूल रु ६४ लाख ६० हजार ४७१ को लागतमा सामुदायिक भवन निर्माण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । पद्धति विकास सेवा केन्द्रको आर्थिक सहयोगमा निर्माण भएको तीनवटै भवनमा तीनवटार सुविधा सम्पन्न शौचालय निर्माण गरिएको उहाँले बताउनुभयो ।

‘वडा भित्रका भूकम्प पीडितलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न तालीम दिएर उनीहरुबाटै भूकम्प प्रतिरोधी सामुदायिक भवन निर्माण गरिएको हो, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “नमूना सामुदायिक भवन स्थानीय खानेपानी उपभोक्ता तथा सरसफाइ समिति, महिला समूहलगायतले उपयोग गर्नेछन् ।”

वडाको चिलौने चौतारामा बनाइएकोे भूकम्प प्रतिरोधी घरका लागि तालीम खर्चसहित कूल रु २१ लाख छ हजार १४६खर्च भएको उहाँले बताउनुभयो । “चौतारामा निर्माणका भएको भवनमा तालीम खर्चरु सात लाख ३१ हजार ६० र सामग्रीका लागि रु १३ लाख ७५ हजार ८६ खर्च भएको छ” उहाँले भन्नुभयो ।

चिलौने चौतारमा निर्माण भएको नमूना भवन उज्यालो निगरानी आमा समूहले प्रयोग गर्ने वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै लाखेडाँडामा निर्माण भएको नमुना घरका लागि तालीम बापत खर्च रुसातलाख ३८ हजार ५३० र शौचालयसहितको सामग्री खर्च रु १४ लाख २० हजार २०२ भएको उहाँको भनाइ छ । लाखेडाँडामा निर्माण भएको नमूना भवनका लागि तालीम र सामग्री खरीद गरी कूल २१ लाख ५८ हजार ७३२ खर्च भएको छ ।

उक्त भवन लाखेडाँडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उपयोग गर्ने वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै देउरालीमा निर्माण गरिएको भवनका लागि तालीमवापतछ लाख ५६ हजार ७६० र सामग्री खरीदका लागि रु १५ लाख ३८ हजार ८३३ खर्च भएको उहाँको भनाइ छ ।

श्रेष्ठले देउरालीमा निर्माण गरिएको भवनका लागि कूल रु २१ लख ९५ हजार ५९३ लागेको जानकारी दिनुभयो । उक्त भवन देउराली आमा समूहले प्रयोग गर्ने गरी समुदायलाई हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -