२०८३ जेठ ५, मंगलबार
३:५२:०८ राति
- ADVERTISEMENT -

काठमाडौंमा ‘आन्तरिक पर्यटन मेला’ हुने

प्रकाशित मिति: २०७६ वैशाख ११, बुधबार

843
Shares

काठमाण्डौं, २०७६ बैशाख ११ गते । काठमाडौंमा ‘आन्तरिक पर्यटन मेला’ आयोजना हुने भएको छ ।

गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही बैशाख १३ र १४ गते भृकुटीमण्डवमा सो मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो । ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ आन्तरिक पर्यटकहरुको प्रवद्र्धनका लागि सो मेला आयोजना गर्न लागिएको मेला आयोजक समितिका संयोजक माधवप्रकाश सुवेदीले जानकारी दिनु भयो ।

‘पहिला देश अनि विदेश’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो मेलामा सबै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी १ सय ११ वटा व्यवसायिक तथा फुड स्टलहरु रहनेछन ।मेलामा पर्यटन क्षेत्रका सेवा प्रदायक संस्थाहरु टे«किङ, ट्राभल्स, एयरलाईन्स, होमस्टे, टुरिज्मसँग सम्बन्धित कलेजलगायतका प्रर्दशनीहरु मुख्य आकर्षणको रुपमा रहनेछन ।

२ दिनसम्म चल्ने मेलामा २ लाख बढिले अवलोकन गर्ने तथा पर्यटन प्रवद्र्धनको क्षेत्रमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -