Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२४:२७ दिउँसो
- ADVERTISEMENT -

‘फेवा नव वर्ष महोत्सव २०७६’ को सम्पूर्ण तयारी पूरा

प्रकाशित मिति: २०७५ चैत २९, शुक्रबार

949
Shares

पोखरा, चैत २९

नयाँ वर्षको अवसरमा पश्चिमाञ्चल होेटल सङ्घले वर्षेनी आयोजना गर्दै आएको यस वर्षको ‘फेवा नव वर्ष महोत्सव २०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

आजदेखि पोखराको फेवा किनारस्थित कोमागाने पार्कमा हुने त्रिदिवसीय १६औँ संस्करणमा खाना, संस्कृति र सङ्गीतलाई विशेष जोड दिइएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । तुलाचनका अनुसार महोत्सवमा कूल २२ नेपाली खानाको व्यवस्था रहनेछ ।

महोत्सवमा पर्यटक र अन्य आगन्तुक गरी कूल एक लाखले सहभागिता जनाउने आयोजकको भनाई छ । महोत्सवमा सांस्कृतिक झाँकी प्रतियोगिता र गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता आयोजना गरिने जानकारी अध्यक्ष तुलाचनले दिनुभयो । सङ्घका निवर्तमान अध्यक्ष भरतराज पराजुलीका अनुसार महोत्सवका अवसरमा सङ्घअन्तर्गतका सदस्य होटलको मेन्युमा १५ प्रतिशत छुट प्रदान गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले फेवा महोत्सव आयोजनास्थलमा चैत ३० गते भ्रमण वर्षको शुभारम्भ गरिने जानकारी दिनुभयो । स्थानीय विभिन्न सङ्घसंस्थासँग मिलेर कार्यक्रमलाई भव्य बनाउन समन्वय भइहेको जानकारी दिँदै उहाँले भ्रमण वर्षको शुभारम्भले पोखरालाई पर्यटकीय राजधानी बनाउने अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणि लामिछानेले भ्रमण वर्ष कार्यक्रम घोषणाको अन्तिम तयारी सकिएको बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले मनाइरहेको आन्तरिक पर्यटन वर्ष २०१९ लाई सफल बनाउनसमेत प्रदेश सरकारसँग बोर्डले समन्वय गरिरहेको जानकारी गराउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -