२०८३ जेठ ३, आइतबार
६:२८:४८ बेलुका
- ADVERTISEMENT -

अझै टेकोको भरमा भक्तपुरका सम्पदा

प्रकाशित मिति: २०७५ चैत १८, सोमबार

1272
Shares

भक्तपुर, चैत १८ | भुकम्प गएको ४ वर्ष पुग्न लाग्दा समेत विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुर सम्पदा अझै पनि टेकोको भरमा अडिएका छन् । दरबार स्क्वायरस्थित ५५ झ्याले दरबारसँगै जोडिएको राष्ट्रिय कला संग्रहालयलगायत कतिपय ऐतिहासिक तथा पुरातातिक संरचना अझै टेकाका भरमा अडिएका छन् ।

महाभूकम्पले जीर्ण भएका भक्तपुरका विश्वप्रसिद्ध सम्पदा चारैतिर टेका दिएर अड्याइएको राखिएको तर, त्यसको पुनर्निर्माण गर्नेतर्फ सरोकार निकायको तदारुकता देखिएको छैन । भूकम्पले भत्केको केही सम्पदाको मर्मत तथा पुनर्निर्माण भएपनि मुख्यतया दरबार स्क्वायरमा रहेको कला संग्रहालय र लाल बैठकको अवस्था अझै टेकाको भरमा छन् । यद्यपी केही सम्पदा भने पुनर्निर्माण भएका छन् ।

दरबार स्क्वायर क्षेत्रकै नारायण मन्दिर तथा कृष्ण मन्दिर पनि टेकाकै भरमा अडिएका छन् । विश्वसम्पदा सूचीमै रहेको दत्तात्रय स्क्वायरको पुजारी मठ र प्रसिद्ध मयूर झ्यालसमेत टेकाको भरमा छ । दरबार क्षेत्रकै वत्सला मन्दिर, नारायण सिद्धिलक्ष्मी मन्दिर, विश्वरूपा मन्दिर, सिद्धिगणेश मन्दिर, श्वेतभैरव, सिज महादेव, देगइना मन्दिर र ब्रह्मायणी मन्दिर, भेलुखेलस्थित च्यासिंमण्डप, खौमा ध्वाका, च्याम्हसिंह ढोकालगायत सम्पदा भूकम्पका बेला पूर्णरूपमा भत्किएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -