२०८३ जेठ ५, मंगलबार
४:११:३५ बिहान
- ADVERTISEMENT -

नगर प्रमुखको भ्रमण भत्ता : गरिव तथा असहायको स्वास्थ बिमामा खर्च गरिने

प्रकाशित मिति: २०७५ चैत १८, सोमबार

880
Shares

गोरखा, १८ चैत्र २०७५ । पालुङटार नगरपालिकाका नगर प्रमुख ई.दिपक बाबू कंडेल आफुले विभिन्न शिर्षकमा प्राप्त गर्ने भ्रमण भत्ता बापतको रकम, आफ्नो नगर भित्र रहेका गरिब तथा असहाय बर्गको स्वास्थ्य बिमा गरि उपचारमा खर्चिने घोषण गर्नु भएको छ ।

आफू स्थानीय सरकार प्रमुख भएकै बेलामा नगर भित्रका कुनै पनि नागरिकले पैसा अभावले अस्पतालसम्म जान नसकी रोग पालेर बस्नु पर्ने दिनको अन्त्य गर्ने घोषण गर्नुभयो ।

स्वास्थ्य बिमामा रु २५०० ले ५०००० सम्मको उपचार हुने हुदा आफुले प्राप्त गरेको भ्रमण भत्ताले स्वास्थ्य बिमा गराइदिने र स्वास्थ्य बिमा मार्फत बिरामीको उपचार गर्ने उहाँको भनाइ रहेको छ । उहको भनाइ सार्बजनिक भए संगै नगर बासी हर्षित भएका छ्न ।

राज्यले प्राथमिकतामा राखेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको स्वास्थ बिमा कार्यक्रम सुरुमा केही जिल्लामा बिस्तार गरे पनि हालै आगामी आब सम्म सबै जिलाका जनतालाई बिमित गराई सक्ने प्रक्रिया अघि सारेको छ ! स्वास्थ बिमा गर्न नसक्ने जनताको हकमा परिचयपत्र दिएर बिपन्न,गरिव,अति गरिव,असहाय आदिको बिमा राज्य आफैले गर्ने उल्लेख गरिए पनि हाल कार्यन्वयन भै नसकेको अबस्थामा यो नगर प्रमुखको काम एक दमै प्रभावकारी हुनुका साथै पैसा न भएकै कारण बाट स्वास्थ सेवा बाट बिमुख हुनुनपर्ने नगर स्वास्थ शाखाका दिपेन्द्र गिरिले जानकारी दिनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -