Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१९:३७ बिहान
- ADVERTISEMENT -

जग्गाको मुअब्जा वितरण सम्बन्धमा आज (चैत्र ४ गते) आरुघाट बजार क्षेत्र बन्द

प्रकाशित मिति: २०७५ चैत ४, सोमबार

1359
Shares

गोरखा, चैत्र ४ । गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजना बुढिगण्डकी जलविद्युत आयोजना डुवान क्षेत्रमा पर्ने जग्गाको मुअब्जा वितरण सम्बन्धमा आज (चैत्र ४ गते) आरुघाट बजार क्षेत्र बन्द भ​एको छ​।

बिहानैदेखी सवारिसाधन आवतजावत ठप्प भ​एको छ​। आरुघाट बन्दले जन जिबन प्रभावित​ बनेको छ​। उचित मुअब्जा निर्धारण गर्न सरकारसँग पिडीतहरुले माग गरेका छन्।

बुढिगण्डकी आयोजना क्षेत्रभित्र पर्ने आरुघाटबजार धादिङ गोरखा भित्रका घरघडेरी को मुअब्जा दिने सम्बन्धमा :

*जग्गाको मूल्य निर्धारण नगरिकन घरको मूल्य निर्धारण गरिएको ।
*घरको मूल्य कम मुल्यान्कन गरिएको ।
*घरको मूल्य कम निधारण गरि नापजाप गर्न काम सुरु गरेको ।

यिनै कारणहरुले गर्दा आरुघाट बजार बन्द गर्ने घोषणा गरिएको सम्बन्धित निकायले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -