२०८३ वैशाख २८, सोमबार
८:०१:४० बिहान
- ADVERTISEMENT -

शेरबहादुर देउवालाई सिमरामा १५१ किलोको मालाले स्वागत

प्रकाशित मिति: २०७५ फागुन ८, बुधबार

986
Shares

सिमरा, फागुन ८ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरलाई बाराको सिमरामा नगर सभापतिले १५१ किलोको मालाले स्वागत र सम्मान गरिएको छ ।

बुधबार बिहान सिमरा आइपुगेका सभापति देउवालाई जितपुरसिमरा उपमहानगरपालिकाकाको पार्टी कार्यालयमा कांग्रेस नगर सभापति श्यामबाबु गुप्ताले माला लगाएर स्वागत गरेका हुन् ।

नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद अनिल रुंगटाको लगानीमा वीरगञ्जमा सञ्चालन भइरहेको होटल उद्घाटनका लागि आएका देउवाले यहाँ आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा भने गरेनन् ।

पार्टी सभापती देउवालाई सिमरा बिमानस्थलमा स्वागतका लागि कलैया उपमहानगर र निजगढ नपाका मेयरसहित महासमिति सदस्य लुकेश सिँह, बारा र पर्साका काँग्रेस कार्यकर्ताको बाक्लो उपस्थिती थियो ।

कार्यकर्ताको ठूलो भीडले विमानस्थलबाट स्वागत गर्दै देउवालाई पार्टी कार्यालयसम्म पुगाएका थिए । पत्रकारहरुसँग कुरा नगरी देउवाले नबोल्ने संंकेतले हात हल्लाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -