Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:१६ बिहान
- ADVERTISEMENT -

भारी वर्षासँगै मकवानपुरको उच्च पहाडी क्षेत्रमा हिमपात

प्रकाशित मिति: २०७५ माघ २६, शनिबार

1236
Shares

काठमाडौं, २६ माघ २०७५ । भारी वर्षासँगै मकवानपुरको उच्च पहाडी क्षेत्रमा शुक्रबार साँझदेखि हिमपात भएको छ ।

मकवानपुरको उच्च पहाडी क्षेत्र दामन, सिमभञ्ज्याङलगायतका भूभागमा हिमपात भएको हो । हिमपात अघि त्यस क्षेत्रमा ठूलो असिना पानी परेको थियो । हिमपात भएसँगै पर्यटकीय क्षेत्र दामन पुगेको पर्यटक तथा स्थानीय हिउँ खेलेर रमाइरहेका छन् ।

पहिलोपटक दामन पुग्ने बित्तिकै हिउँ खेल्न पाउँदा निकै आनन्द लागेको त्यहाँ पुगेका सर्जिकल एशोसिएशन अफ नेपालका अध्यक्ष रमन कायस्थले बताए । यस वर्ष दामनमा चौथो पटक हिउँ परेको एभरेष्ट पानारोमा होटलका कर्मचारी तुलसी घिमिरेले बताए ।

दुई दिनदेखिको बद्लीसँगै दामनलगायत उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना देखेपछि राजधानीबाट थुप्रै पर्यटक हिउँ खेल्न भनेर दामन पुगेका छन् । दामनमा हिउँ खेल्ने पर्यटकको भीडनै लागेको छ । दामन पुगेका पर्यटक रात परे पनि हिमपात भएपछि रातको प्रवाह नगरी होटलको आँगन, सडकमा निस्केका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -