२०८३ वैशाख ८, मंगलबार
३:२७:०३ दिउँसो
- ADVERTISEMENT -

दीपक मनाङे अब माननीय, सभामुखले खुवाए सपथ

प्रकाशित मिति: २०७५ माघ १४, सोमबार

1177
Shares

पोखरा, १४ माघ २०७५ । राजिव गुरुङ उर्फ दिपक मनाङेले सपथ खाएका छ्न्। गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले आज सोमबार मनाङ ख बाट स्वतन्त्र निर्वाचित मनाङेलाई प्रदेस सभा सदस्यको पद तथा गोपनियताको सपथ खुवाएका हुन ।

ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतबाट मनाङेलाई ५ बर्ष कैद सुनाइएको थियो।सपथ खान नै नपाई डिल्लीबजार कारागार चलान भएका मनाङे लाई मुद्दा पुनरावलोकनका लागि सर्बोच्चले गएको पुस ६ गते थुनामुक्त गर्ने आदेश दिएको थियो ।

थुनामुक्त लगत्तै मनाङेले गएको पुस ११ गते गण्डकी प्रदेश सभा सचिवालयमा सपथ ग्रहण गराई पाउ भन्दै निवेदन दर्ता गराएका थिए ।

नयाँ फौजदारी सहिता अनुसार १० बर्ष भन्दा कम सजाय अदालतले फैसला सुनाएकालाई जेल बाहिर रहेर मुद्दा लड्न पाउने व्यवस्था छ ।

थुनाबाहिर भए पछि सपथका लागि निरन्तर लबिङमा थिए। अन्ततः उनी आजदेखी गण्डकी प्रदेश सभा सदस्य बनेका हुन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81