२०८३ वैशाख २, बुधबार
७:११:१२ बेलुका
- ADVERTISEMENT -

गोरखा दरबार र गोरखा संग्रहालय अब गोरखा नगरपालिका मातहातमा

प्रकाशित मिति: २०७५ माघ १२, शनिबार

3488
Shares

गाेरखा, १२ माघ २०७५ । गोरखा दरबार र गोरखा संग्रहालय गोरखा नगरपालिकाको मातहतमा रहने भएको छ ।

गत असोज ८ गते बसेको मन्त्रीपरिषदको बैठकले गोरखा संग्रहालय र असोज २८ गते बसेको मन्त्रीपरिषदको बैठकले गोरखा दरबार हेरचाह अड्डा गोरखा नगरपालिका मातहत रहने निर्णय गरेको हाे ।

हाल पुरातत्व विभाग मातहत रहेका दुबै कार्यालय अबदेखी गोरखा नगरपालिकाको मातहतमा रहने भएका हुन् । देश संघिय संरचनामा गएसँगै स्थानिय, प्रदेश र संघ सरकारबिच अधिकारको बाडँफाडँ भएको छ ।

सोही अनुसार संघ मातहत पुरातत्व विभाग अन्तरगत रहेका दुई कार्यालयको अधिकार स्थानिय तहलाई दिने निर्णय मन्त्रीपरीषदको बैठकले गरेको थियाे। सोही निर्णय कार्यान्वयनका लागि पुरातत्व विभागले गत पुष ५ र १० गते गोरखा नगरपालिकालाई छुट्टाछुट्टै पत्र पठाएर कार्यालय स्थानिय तह मातहत गएको जानकारी गराएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.11
149.71
EUR
European Euro
1
175.98
176.69
GBP
UK Pound Sterling
1
202.37
203.19
CHF
Swiss Franc
1
191.17
191.94
AUD
Australian Dollar
1
106.27
106.70
CAD
Canadian Dollar
1
108.43
108.87
SGD
Singapore Dollar
1
117.32
117.79
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
21.88
21.96
SAR
Saudi Arabian Riyal
1
39.73
39.89
QAR
Qatari Riyal
1
40.90
41.06
THB
Thai Baht
1
4.66
4.67
AED
UAE Dirham
1
40.60
40.76
MYR
Malaysian Ringgit
1
37.74
37.89
KRW
South Korean Won
100
10.14
10.18
SEK
Swedish Kroner
1
16.28
16.35
DKK
Danish Kroner
1
23.55
23.64
HKD
Hong Kong Dollar
1
19.04
19.11
KWD
Kuwaity Dinar
1
486.73
488.69
BHD
Bahrain Dinar
1
395.26
396.85
OMR
Omani Rial
1
387.29
388.85