२०८३ वैशाख २, बुधबार
७:२२:११ बेलुका
- ADVERTISEMENT -

गण्डकी प्रदेशमा शिक्षा ऐन र नियमावली बन्दै

प्रकाशित मिति: २०७५ पुस २९, आइतबार

1363
Shares

दमौली, २९ पौष २०७५ । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले हरेक बालबालिकालाई शिक्षाको ज्योति छर्ने जिम्मेवारी सरकारको रहेको बताउनुभएको छ ।

नारी जागरण अभियान पोखराको समन्वयमा तनहुँ देवघाट गाउँपालिका–२ खानीभित्तास्थित लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई आज न्यानो कपडा वितरण गर्दै उहाँले भन्नुभयो, “ हरेक बालबालिकालाई शिक्षाको ज्योति छर्ने दिशातर्फ सरकार अगाडि बढिरहेको छ ।”

उपसभामुख शर्माले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन विशेष अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिदैं यो प्रदेशमा शिक्षा ऐन र नियमावली बन्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा अठार कानून निर्माण भइसकेको र दुई कानून टेबल हुने तयारीमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले दुर्गम ठाउँमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई स्वेटर र टोपी वितरण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.11
149.71
EUR
European Euro
1
175.98
176.69
GBP
UK Pound Sterling
1
202.37
203.19
CHF
Swiss Franc
1
191.17
191.94
AUD
Australian Dollar
1
106.27
106.70
CAD
Canadian Dollar
1
108.43
108.87
SGD
Singapore Dollar
1
117.32
117.79
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
21.88
21.96
SAR
Saudi Arabian Riyal
1
39.73
39.89
QAR
Qatari Riyal
1
40.90
41.06
THB
Thai Baht
1
4.66
4.67
AED
UAE Dirham
1
40.60
40.76
MYR
Malaysian Ringgit
1
37.74
37.89
KRW
South Korean Won
100
10.14
10.18
SEK
Swedish Kroner
1
16.28
16.35
DKK
Danish Kroner
1
23.55
23.64
HKD
Hong Kong Dollar
1
19.04
19.11
KWD
Kuwaity Dinar
1
486.73
488.69
BHD
Bahrain Dinar
1
395.26
396.85
OMR
Omani Rial
1
387.29
388.85