Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:४१ बिहान
- ADVERTISEMENT -

घलेगाउँ नेपालकै पहिलो स्मार्ट भिलेज, मुख्यमन्त्री गुरुङले सुनाए समृद्धिको खाका

प्रकाशित मिति: २०७५ पुस ११, बुधबार

866
Shares

लमजुङ,११ पौष २०७५ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनको माध्यमबाट देशको विकास हुने बताउनुभएको छ ।

सार्क राष्ट्रको नमूना गाउँका रुपमा चिनिएको पर्यटकीय गाउँ घलेगाउँलाई नेपालकै पहिले स्मार्ट भिलेजका रुपमा आज शुभारम्भ गर्र्दै उहाँले अबका पाँच वर्षमा २५ लाख पर्यटकको सङ्ख्या पु¥याउने प्रदेश सरकारको योजना रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशका प्रत्येक गाउँमा अब पर्यटक पु¥याउनुपर्छ, पर्यटकको माध्यमबाट गाउँ हुँदै देशको विकास हुन्छ ।”

कार्यक्रममा प्रदेशसभा सदस्य मायानाथ अधिकारी, आशा कोइराला खनाल एवं विधान समितिका सभापति नारायण रेग्मी लगायतको उपस्थिति रहेका थियो ।

समुद्री सतहदेखि करीब दुई हजार १०० मिटर उचाइको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित घरवास सञ्चालनमा ल्याइएको थियो ।

त्यसपछि स्थानीयवासीले हरेक वर्ष महोत्सवको आयोजना गर्दै आएका छन् । करीब १२० घर रहेको गाउँमा अहिले ३२ घरमा घरवास सञ्चालन भएको छ ।

पर्यटकीय सेवासुविधा, स्थानीय कलासंस्कृतिको प्रवद्र्धन तथा गतिविधि, घरवास कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घलेगाउँ पर्ने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -