२०८३ वैशाख ६, आइतबार
११:५५:३५ राति
- ADVERTISEMENT -

मनकामना केवलकारमा तीनवटा डब्बा (Gondola) थप

प्रकाशित मिति: २०७५ साउन २७, आइतबार

2398
Shares

मनकामना, २०७५ साल श्रावण २७ गते आइतबार । मनकामना केवलकारमा तीनवटा डब्बा (Gondola) थप गरिएको छ । हालसम्म ३१ वटा डब्बामार्फत सेवा प्रदान गर्दै आएकोमा अब ३४ वटा डब्बा सञ्चालन हुने कम्पनीले जनाएको छ । तीनवटा डब्बा थपिएपछि एकदिनमै थप हजार यात्रुले सेवा पाउने मनकामना केवलकारको दाबी गरेको छ ।

कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले दिनुभएको जानकारीअनुसार हाल प्रतिघण्टा ६०० यात्रुले सेवा पाउँदै आएको र यसअनुसार ४८ सय यात्रु बोक्ने गरिएकोमा अब आठ घण्टामै ५८ सय यात्रुलाई सेवा प्रदान गर्न सकिने छ ।

उक्त कम्पनीले वार्षिक १० लाख भन्दा बढी यात्रुलाई सेवा दिँदै आएको छ । यसक्रममा मर्मत हुँदै आएको मनकामना माईको मन्दिर पनि आगामी दशैँसम्ममा सम्पन्न हुने लक्ष्य रहेकोले यात्रुको सङ्ख्या बढ्ने निश्चित रहेको सो कम्पनीले दाबी गरेको छ ।

केवलकार स्थापना भएको लगभग दुई दशक अवधिमा यसरी पहिलोपटक डिब्बा थपिएको र अब वार्षिक १३–१४ लाख यात्रुलाई सुविधा दिन सकिने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98