गोरखा

गोरखामा वाइसीएलको दवावपछि सार्वजनिक यातायातको भाडादर समायोजन(हेर्नुहोस नयाँ भाडादर)
गोरखा, १५ असोज । योङ कम्युनिष्ट लिग (वाइसीएल) ले पाँचदिन भित्र जिल्लाका सवारी साधानहरुमा भाडा समायोजन गर्न चेतावनी दिएपछि गोरखामा नयाँ भाडादर समायोजन हुने भएको छ । कच्ची सडक कालोपत्रे भइसक्दा पनि कच्चीकै भाडादर कायम रहेको भन्दै तत्काल नयाँ भाडादर कायम गर्न माग गर्दै असोज…



