योन स्वास्थ्य

सलमान खानको घरमा गोली चलेको मामिलामा नयाँ मुद्दा दर्ता
बलिउड सुपरस्टार सलमान खान को घरमा भएको गोलीकाण्डबारे नयाँ अपडेट बाहिरिएको छ । मुम्बई प्रहरीले यस विषयमा नयाँ मुद्दा दर्ता गरेको छ । आपराधिक धम्कीको आरोपमा प्रहरीले राजस्थानबाट एक जनालाई पक्राउ गरेको छ । अपराध शाखाका अधिकारीका अनुसार अभियुक्तको पहिचान राजस्थानको बुन्दी निवासी बनवारीलाल लातुरलाल गुजर…




