Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३१:१० बिहान
- ADVERTISEMENT -

जापानले अर्को महिनादेखि विद्यार्थीमाथिको प्रवेश प्रतिबन्ध हटाउँदै

प्रकाशित मिति: २०७८ फागुन २, सोमबार

685
Shares

जापान, सोमबार, २ फागुन २०७८ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न भन्दै जापानले लामो समयदेखि लगाउँदै आएको विदेशीहरुको प्रवेश प्रतिबन्धलाई केही खुकुलो बनाउँदै विद्यार्थी र व्यवसायीका लागि प्रवेश खुल्ला गर्ने तयारी थालेको छ ।

जापानको लोकप्रिय आर्थिक पत्रिका निक्केइमा छापिएको समाचार अनुसार लामो समयदेखिको प्रवेश प्रतिबन्धलार्इ सरकारले चरणबद्द्धरुपमा हटाउन लागेको हो । पहिलो चरणमा व्यावसायिक प्रयोजनले जापान प्रवेश गर्न चाहने विदेशी र बिद्यार्थीहमाथिको प्रतिबन्ध अर्को महिनादेखि हटाउने तयारी भइरहेको हो ।

अहिले जापान प्रवेशपछि आबश्यक पर्ने क्वारेन्टाइन नीतिलगायतका विषयमा छलफल भइरहेको निक्केइ पत्रिकाको समाचारमा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -