Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५०:४५ बिहान
- ADVERTISEMENT -

जापान पुगेका नेपालीले तीन दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

प्रकाशित मिति: २०७८ माघ १, शनिबार

588
Shares

टोकियो, शनिन्बार, १ माघ २०७८ । आइतबार मध्यरातदेखि जापान प्रवेश गर्ने नेपालीले अनिवार्य तीन दिन क्वारेन्टिन बस्नुपर्ने भएको छ । जापानले हिजो कोरोना रोकथामसम्बन्धी नीतिहरुमा संशोधन गर्दै नेपालबाट जापान प्रवेश गर्नेहरुले पनि तीन दिन सरकारले तोकेको क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको हो ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम नेपालमा पनि रहेको भन्दै जापानले नेपालबाट जापान प्रवेश गर्नेहरुका लागि नयाँ नीति लागू गर्न लागेको हो । संशोधित नीति १६ तारिखदेखि लागू हुनेछ ।

जापानले कोरोना संक्रमणलार्इ रोक्न हाल लागू गरिएको सिमा नियन्त्रणसम्बन्धी नीतिहरुमा परिवर्तन गरेसंगै भारत, थाइल्याण्ड, मेक्सिको र मंगोलियाबाट जापान प्रवेश गर्नेहरुले पनि तीन विमानस्थलको सरकारी क्वारेन्टिनमा बस्नुपर्नेछ ।

जापानले अघिल्लोपटक क्वारेन्टिन नीति परिवर्तन गर्दा भारतको तामिल, केरालालगायत दिल्लीका केही भागहरुलाई लक्षित गर्दै ३ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको थियो । अब नयाँ नीतिअनुसार तीन दिन क्वारेन्टिन बसेपछि १० दिन होम आइशोलेसनमा बस्नुपर्नेछ । यसअघि १४ दिन आइशोलेसमा बस्नुपर्ने नियम थियो ।

जापानले मान्यता दिएका खोप लगाएकहरुले भने क्वारेन्टिनमा बस्नुपर्ने छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -