जापान, २९ पौष २०७८ । गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको बैठक सम्पन्न भएको छ । १२ जनवरीमा बसेको बैठकले जापानको समाजलाई अझ बढी, साथ, सहयोग, समन्वय गर्न र सामाजिक सेवालाई सकृय भएर लाग्ने र हाल कार्यबाहक अध्यक्ष रहनु भएकी अनिता गुरुङलाई पुर्ण अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।
साथै, एनआरएनए जापानको आज बसेको बैठकले कार्य समिती पुर्नगठन गरेको छ ।







































