Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३४:२१ दिउँसो
- ADVERTISEMENT -

एनआरएनको चुनाव जिताउन कांग्रेसले खटायो महामन्त्रीकै नेतृत्वमा ९ कमाण्डर

प्रकाशित मिति: २०७८ असोज १७, आइतबार

531
Shares

काठमाडौं, आइतबार, १७ असोज २०७८ । नेपाली कांग्रेसले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा कुल आचार्यलाई उम्मेद्वार बनाउँदै चुनाव जिताउन ९ जना नेतालाई जिम्मेवारी तोकेको छ । कांग्रेसले एनआरएनएमा पार्टीको झण्डा फहराउने कामका लागि कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ९ जना नेताले विभिन्न क्षेत्र हेर्नेगरी ह्वीप कार्यान्वयनको जिम्मेवारी दिएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पूर्णबहादुर खड्काको संयोजकत्वमा एनआरएनएमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउन पार्टीले छुट्टै कमिटी समेत गठन गरेको छ । सोही कमिटीको असोज ७ गतेको निर्णय अनुसार एनआरएनएको चुनावमा नेपाली कांग्रेसका उम्मेदवार कुल आचार्यको नेतृवको प्यानललाई चुनाव जिताउन ८ जनाले भूगोल हेर्नेगरी नै जिम्मेवारी पाएका छन ।

कांग्रेसले आफ्नो आधिकारिक उम्मेदवार कुल आचार्य रहेको पनि उक्त पत्रमा उल्लेख गरेको छ । नेपाली जनसम्पर्क समितिहरूका लागि लेखिएको चलानी नम्बर ९९ को पत्रमा ८ जना नेताले कसले कुन भूगोलमा ह्वीप कार्यान्वयन गराउने भनेर उल्लेख गरिएको छ ।

जस अनुसार युरोप क्षेत्रमा सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य गगनकुमार थापाले जिम्मेवारी पाएका छन । त्यस्तै केन्द्रीय सदस्यद्धय अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशीले एसिया क्षेत्रको जिम्मेवारी तोकिएको छ । त्यस्तै अमेरिका क्षेत्रको जिम्मेवारी केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व क्षेत्र र नेपाली जनसम्पर्क समितिहरूसँग समन्वय गर्ने जिम्मेवारी केन्द्रीय सदस्य गोविन्द्र भट्टराई र प्रवक्ता विश्वप्रकाश शर्माले पाउनुभएको छ भने ओसियाना क्षेत्रको जिम्मेवारी केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले पाएका छन । इन्टरनेट तथा केवल सेवा अवरुद्ध बनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -