गोरखा, शनिबार, २ साउन २०७८ । बिधार्थीका रुपमा २०१५ मा अस्ट्रेलिया आएका वस्तीले नयाँ कार्यकालका लागि उमेदवारी दिएका छन् ।गोरखा मसेलका युवा अस्ट्रेलिया एनआरएनए सदस्यमा गौरव वस्तीले उमेद्वारी घोषणा गरेका छन् ।
बिधार्थीले अस्ट्रेलियामा भोग्नु परेका पिडा, समस्या र त्यसको सहज निवाकरणका लागि आफुले अस्ट्रेलिया एनआरएनए सदस्यमा उमेद्वारी दिएको बताएका छन । मेहनेती, इमान्दार, जुझारु, मिलनसार वस्ती यसपालीको सदस्यमा उमेदवार भएकोले सबैको साथ सहयोगको अपिल गरेका छन् ।





































