Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४६:२७ बिहान
- ADVERTISEMENT -

एनआरएनए जापानको सदस्यमा राजु पनेरुको उम्मेदवारी

प्रकाशित मिति: २०७८ असार २७, आइतबार

608
Shares

जापान, आइतबार, २७ असार २०७८ । गैर आवासिय नेपाली संघ जापानको नयाँ नेतृत्व चयनको संघारमा सदस्य तर्फ राजु पनेरुले उम्मेदवारी दिनु हुने भएको छ ।

एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद २०२१-२०२३ कार्यकालका लागि सदस्यमा आफुले उम्मेदवारी दिन लागेको पनेरुले जानकारी दिनुभयो । नेपालमा स्नातक तहसम्म अध्ययन पुरा गर्नुभएका पनेरु एक दशक अघि जापान प्रवेश गर्नुभएको थियो ।

पनेरु जापानमा हाल जापानी कम्पनीमा काम गर्दै सामाजिक संघसंस्थामा सक्रिय रहँदै आउनुभएको छ ।

गोरखा समाज जापानको संस्थापक उपाध्यक्षको रुपमा काम गरिसक्नुभएका राजु पनेरुले एनआरएनए जापान क्षेत्रिय समिति तोचिगिको स्थापनामा सल्लाहकारको भूमिका निभाउनुभएको थियो । यसअघि सन् २०१७-२०१९ मा पनि एनआरएनए जापानको सदस्य तर्फ उम्मेदवारी दिनुभएका पनेरु एनआरएनए जापानभित्र देखिएको विकृति, विसंगति र आर्थिक अपचलनका कुराहरूलाई संस्था भित्र रहेर खबरदारी गर्न आफुले उम्मेदवारी दिएको बताउनुहुन्छ ।

‘संस्थालाई व्यक्तिकरण गरिनु हुँदैन, संस्थागत तबरले बिधि र बिधान संम्बत चलाईनुपर्छ ‘ भन्ने मुल मन्त्रका साथ एनआरएनए जापान २०२१-२०२३ कार्यकालको लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएका राजु पनेरुले जापानवासी नेपालीहरुबाट सकारात्मक सल्लाह , सुझाब र सहयोगको अपेक्षा गर्दै सत्य मन , बचन र कर्मले काम गर्ने प्रतिबद्धता ‘ जनाउनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -