Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२२:५३ दिउँसो
- ADVERTISEMENT -

एनआरएन अमेरिकाको निर्वाचन : प्रचार प्रसारमा व्यस्त लामिछाने समूह

प्रकाशित मिति: २०७८ जेठ २, आइतबार

580
Shares

काठमाडौँ, आइतबार, २ जेठ २०७८ । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचनको दौरानको क्रममा आफ्नो प्रचार प्रसारमा व्यस्त रहेका छ्न ।

चुनाबी प्रचारका क्रममा अध्यक्ष पदका बलिया प्रत्यासी कृष्ण लामिछाने तथा उनको समूहद्वारा आज मिशिगनमा एक कार्यक्रमका बीच भेटधाट सम्पन्न गरेका छन ।

हामी नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद अमेरिकाको आसन्न २०२१/२३ को लागी हुन गइरहेको निर्वाचनलाई अभियानको रुपमा अगाडी बढाउन मिचिगन मिशिगनमा सम्पन्न भेलामा तपाईहरुले देखाउनु भएको हार्दिक आत्मियता र सद्भावले हामीलाई थप उर्जा र हौसला मिलेको जनाएको छ ।

गैर आवसिय नेपाली संघ (एनआरएनए ) अमेरिकाको नेतृत्व पदको उम्मेद्बार कृष्ण लामिछानेले आज मिशिगनमा मतदाता र समर्थकलाई धन्यवाद ज्ञापन गरेका छ्न । आज मिशिगनमा सम्पन्न चुनावको लागि भेटघाट तथा अन्तरकृयामा सहभागी उक्त भेगका नेपाली समुदाय, सामाजिक अभियान्ता तथा आफ्ना मतदाता र समर्थकलाई छोटो समयमा कार्यक्रम सफल बनाउनका निम्ति सहयोगप्रती कृतज्ञता व्यक्त गरेका छ्न ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -