Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१५:५६ बिहान
- ADVERTISEMENT -

एनआरएन अमेरिका अध्यक्ष डा. केशव पौडेल र नर्वेका सल्लाहकार प्रवीणजंग शाही बेलायतमा

प्रकाशित मिति: २०७५ पुस १०, मंगलबार

1134
Shares

लन्डन,१० पौष २०७५ । गैर आवासीय नेपाली संघ ( एनआरएन) यूकेको निमन्त्रणमा एनआरएन अमेरिका अध्यक्ष डा. केशव पौडेल र नर्वेका सल्लाहकार प्रवीणजंग शाही बेलायत आइपुगेका छन् ।

एनआरएन अमेरिका अध्यक्ष डा. पौडेल र नर्वेका सल्लाहकार शाही आजै बेलायत आइपुगेका हुन ।

पौडेल र शाहीद्धयलाई विमानस्थलमा एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके महासचिव आर.के त्रिपाठीले भब्य स्वागत गरे ।

एनआरएन यूकेले उहाँहरुको सम्मानमा अमेरिका र नर्वेका एनआरएनका भावनाहरु यूकेसँग साँटासाँट गरि अन्तरक्रिर्या कार्यक्रम आयोजना गर्ने महासचिव आर.के त्रिपाठीले जानकारी गराए ।

महासचिव त्रिपाठीका अनुसार कार्यक्रम लन्डनको साउथ ह्यारोस्थित चौतारी रेष्टुरेन्टको सभाहलमा २६ तारिखका दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म आयोजना गरिनेछ ।

डा. केशव पौडेलले अमेरिकामा दोस्रो पटक अध्यक्षमा निर्वाचीत भएर कुशलतपूर्वक जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

पौडेलको बसाई एक साता रहने र विभिन्न एनआरएनका गतिविधिमा ब्यस्त रहने कुरा लन्डन नेपाल न्यूज डटकमलाई बताए। सो अवसरमा आइसिसी उपाध्यक्ष आचार्यले अमेरिका र नर्वेका आत्मीय मित्रहरुलाई लन्डनमा स्वागत गर्न पाउँदा खुसी ब्यक्त गरे ।

त्यस्तै,एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले क्रिसमसको अवसरमा सबैमा शुभकामना ब्यक्त गर्दै एनआरएन यूकेको आयोजनामा हुन लागेको अन्तरक्रिर्या कार्यक्रममा सहभागी हुन र आफना धारणाहरु राखिदिन सबैमा अपिल गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -