Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०७:२६ दिउँसो
- ADVERTISEMENT -

अमिर खानले गरे मोबाईल फोन नचलाउने निर्णय ।

प्रकाशित मिति: २०७७ माघ २१, बुधबार

784
Shares

बलिउड: बलिउड अभिनेता आमिर खानले मोबाइल फोन नचलाउने निर्णय गरेका छन् । आमिर खानले अब केही समय सामाजिक सञ्जाल तथा मोबाइल फोन नचलाउने निर्णय गरेका हुन् । उनी अहिले राजस्थानमा छन् ।

उनले आफ्नो फिल्मका ‘लाल सिंह चढ्डा’मा कुनै पनि असर नगरोस् भनेर फोन नचलाउने निर्णय गरेका हुन् । आफ्ना हरेक फिल्मका हरेक भूमिकालाई उत्कृष्ट बनाउन ध्यान दिने आमिरले मोबाइल फोनले आफ्नो कामप्रतिको लगावलाई भंग गरेको भन्दै मोबाइल नचलाउने भएका हुन् ।

आमिरले सोमबार देखि नै मोबाइल फोन चलाउँन बन्द गरेका छन् । उनले केही महत्वपूर्ण काम परेर सम्पर्क गर्न चाहेका व्यक्तिहरुको लागि म्यासेन्जर प्रयोग गर्न बताएका छन् । उनले उक्त म्यासेन्जर प्रयोगगको लागि पनि फिल्म ‘लाल सिंह चड्ढा’ को एक टिमलाई जिम्मा दिएका छन् ।

आमिर खान अब मुम्बई आउँदै छन् । त्यस लगतै उनी लाल सिंह चड्ढा को सुटिङमा व्यस्त रहने छन् । फिल्म सन् २०२१ को क्रिसमसमा रिलिज हुने छ । फिल्ममा आमिर खानको साथमा करिना कपुर खान र मोना सिंह पनि देखिने छन् । अद्भित चन्दनको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक आमिर खान फरक–फरक भूमिकामा देखिने छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -