Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:४३:०७ बिहान
- ADVERTISEMENT -

ग्लोबल गोरखा समाजको आयोजनामा “विकाशका लागी बहस” कार्यक्रम हुदैं

प्रकाशित मिति: २०७७ मंसिर २७, शनिबार

663
Shares

काठमाडौँ, शनिबार, २७ मङ्सिर २०७७ । ग्लोबल गोरखा समाजको आयोजनामा “विकाशका लागी बहस” कार्यक्रम हुने भएको छ । ग्लोबल गोरखा समाज, अन्तराष्ट्रिय समन्वय परिषद “कृषि विभाग” को आयोजनामा सन् २०२०-१२- १३ तारिख आईतबार दिन नेपाली समय साँझ ५ बजे “विकाशका लागी बहस” कृषि विशेषज्ञहरुसंगको अन्तरक्रिया कार्यक्रम गरिने भएको हो ।

विनय अधिकारीको अध्यक्षतामा रहेको संस्थाले विषयगत समिति अन्तर्गत उपाध्यक्ष सहित कृषि विभागको जिम्मेवारी अमेरिका निवासी नारायण भट्ट (भिमसेन थापा गाँउपालिका) लाई दिए पश्चात विश्वभर छरिएर रहेका गोरखाली दिग्गज व्यक्तित्व, कृषि विशेषज्ञहरुसंग समग्र गोरखा र गोरखालीबासीलाई टेवा पुर्याउने अभिप्रायले अन्तक्रिया कार्यक्रम संचालन गर्न लागिएको हो ।

संस्थाले समाजका उपाध्यक्ष गोकर्ण प्रसाद ढकाललाई, कार्यक्रमको प्राविधिक तर्फको जिम्मेवारी दिएको छ भने संस्थाका प्रवक्ता लामो समय News24 टेलिभिजनमा रहेर व्यवसायिक पत्रकारिता गर्नु भएका पत्रकार यादव देवकोटालाई कार्यक्रम प्रस्तोताको रुपमा जिम्मेवारी दिइएको छ ।

उक्त कार्यक्रममा आमन्त्रित व्यक्तित्वका रुपमा वरिष्ठ कृषि अर्थविद नेपाल सरकार, कृषि तथा पशुपन्छि विकाश मन्त्रालय, राष्ट्रिय किसान आयोग काठमाडौका डाल प्रसाद पुडासैनी, समाजका सल्लाहाकार द्वय डा. ठाकुर भट्टराई (सिनियर वैज्ञानिक, कार्बन लिन्क अष्ट्रेलिया, सिनियर रिसर्च फेलो, सिक्यु युनिभर्सिटि अष्ट्रेलिया) डा. प्रदिप वाग्ले (वैज्ञानिक युएसडिए ,अमेरिका), डा. एलपि अँगाई (डिन एग्रिकल्चर, फार वेस्टन युनिभर्सिटि,टिकापुर कैलालि ), डा. कृष्ण देवकोटा (उप-प्राध्यापक UM6P विश्व विधालय,मोरक्को ) र धर्म प्रसाद तिवारी (विजनेश ईन्भेष्टर,जापान) लगाएतका व्यक्तित्वसंग समग्र गोरखा जिल्ला भित्र गर्न सकिने कृषिको बारेमा बहस गरिने कुरा समाजका सचिव विराट खनालले जानकारी दिनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -