Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०३:१५ बिहान
- ADVERTISEMENT -

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालयमा स्वागत कार्यक्रम

प्रकाशित मिति: २०७७ मंसिर २३, मंगलबार

756
Shares

न्यूयोर्क, अमेरिका, मंगलबार, २३ मङ्सिर २०७७ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले आज गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय मा H.H. Guru Dileepji Maharaj, Secretary of the Committee of Religious NGOs at the United Nations, Global Chairman of the World Yoga Community and Secretary-General of the Global Council of Hindu Leaders लाई खादा लगाएर स्वागत गर्नु भएको छ ।

उक्त स्वागत कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा, महासचिव एवं समुदाय प्रबन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्य रामचन्द्र अधिकारी, सदस्य द्वय प्रेम क्षेत्री र धुर्व कुँवर क्षेत्री लगायतको उपस्थिती रहेको थियो । स्वागत कार्यक्रमको भेटवार्तामा आध्यात्मिक र सामाजिक विषयमा व्यापक छलफल भएको थियो ।

भेटवार्तामा फाउण्डेशनको नयाँ कार्यालय स्थापना गर्नुभएकोमा अध्यक्ष सोमनाथ घिमिरे एवं उपस्थित पदाधिकारीहरुलाई गुरू दिलिपजीले हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा फाउन्डेशनलाई संयुक्त राष्ट्रसंघ लगायत उच्चस्तरीय सामाजिक संघसंस्थाहरूसँग समन्वय गरी अगाडी बढन आफ्नो तर्फवाट भरपुर सहयोग गर्ने वचनवद्दता जाहेर गर्नुभयो ।

आफुले वर्तमान सहित संयुक्त राष्ट्रसंघका तिन जना महासचिवसँग नजिकवाट साथसाथै काम गरेको अनुभव भएको, विश्वका १०० भन्दा बढी देशमा योगा र धार्मिक एवं आध्यात्मिक प्रवचन दिएको अनुभव वताउनुहुने गुरूले आगामी दिनहरूमा विश्वका राजनेता हरूमा धैर्य र संयमता संहाल्दै देशहरूमा सर्वपक्षीय शान्ती स्थापना गर्नमा जोड दिनुभयो ।

फाउन्डेशनका केन्द्रीय सदस्य रामचन्द्र अधिकारीले मानिस विश्व सभ्यतादेखी हालसम्म विभिन्न मानवीय र प्राकृतिक प्रकोपवाट गुज्रदैं आएको र योगा र आध्यात्मिक चिन्तनले मानवलाई तनाववाट मुक्ति मिल्ने कुरामाआफ्नो धारणा राख्नुभयो । आफ्नो कार्यव्यस्तताका वावजुद करीव ३ घन्टा समय फाउन्डेशनलाई दिनुभएका योगगुरूसँग चियापान गरी कार्यक्रम गर्नपाएकोमा संस्थाका उपाध्यक्ष शुवर्ण लामा एवं महासचिव छिरिङ राप्के लामाले प्रशन्नता व्यक्त गर्नुभयो ।

साथै, उहाँलाई विदाई गर्दै अध्यक्ष घिमीरेले उहाँको वौद्दिकता र उच्च विचारले थप उर्जा प्राप्त भएको र छिट्टै वहाँसँग सहकार्य गरी अगाडी बढन आफुहरू उत्साहित भएको वताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -