Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:०९ बिहान
- ADVERTISEMENT -

गोरखा -अमेरिका जनसम्पर्क समिति संयोजकमा विश्व भट्ट

प्रकाशित मिति: २०७५ मंसिर ७, शुक्रबार

1917
Shares

अमेरिका, ७ मङ्सिर २०७५ । नेपाली जनसम्पर्क समिति गोरखा-अमेरिका सम्पर्क समितिको संयोजक चयन गरिएको छ । अमेरिकाको क्यालिफोनियामा अायोजित कार्यक्रममा अमेरिका भ्रमणमा रहनु भएका नेपाली कांग्रेस गोरखा सचिव एवम् संगठन विभाग प्रमुख नन्द प्रसाद न्यौपानेको आतिथ्यता तथा बिभिन्न अमेरिकामा रहनु भएका प्रभुत्व व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमवाट विश्व भट्टलाई संयोजक तोकिएको हो । संयोजक तोकिए पछि अब छिट्टै अमेरिकाभर कार्य समिति बिस्तार गरिने बताईएको छ । बिशेष गरी नेपाली युवाहरु विदेशीने क्रमसंगै हाल अमेरीकामा पनि गोरखालीहरुको संख्या बढ्दै गइरहेको छ । बिदेशीएका नेपालीहरुलाई सांगठनिक रुपमा लोकतन्त्रवादी आम नेपालीहरुलाई संगठित गर्ने उदेश्यका साथ अझ मजबुत समिती गठन गरिएको छ । नेपाली कांग्रेस गोरखाको माताहतमा रहि ,संग-संगै समन्वय गरी विभिन्न सामाजिक कार्यमा पनि सहयोग गर्ने उदेश्य रहेको छ । साथै अमेरिकामा रहेका हरेक नेपालीको सु:ख दु :खमा हालेमालो गर्ने उदेश्यको साथ समिती गठन गरिएको संयोजक विश्व भट्टले बताउनु भयो ।

भट्टले संस्थालाई कानुनी रुपामा विधिवत ढङ्गले अगाडि बढाउन दर्ता प्रक्रिया र कार्य-समिति चयन चाडै गर्ने बताउनु भयो । अमेरिकामा छरिएर रहेका करिब ३ सय गोर्खाली सम्पर्कमा आइसकेका छन् । संस्थाले गोर्खा जिल्लामा शैक्षिक र सामाजिक काममा सहयोग गर्ने पहिलो लक्ष्य लिएर अगाडी बढ्ने उहाले बताउनु भयो ।

उक्त कार्यक्रममा दुर्गा दाहाल, चन्द्र धिताल, पूर्ण शेर्पा, उत्तम कार्की, सुरेशराज भट्ट, मणि नेपाली पनेरु, पूर्ण बानियाँ, हरि भट्ट,लक्ष्मी कार्की, लक्ष्मी खरेल लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -