Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
९:३७:४० बिहान
- ADVERTISEMENT -

हङकङको एक रेस्टुरेन्टमा आगलागी, सात जनाको मृ`त्यु, अठार जना घाइते

प्रकाशित मिति: २०७७ मंसिर १, सोमबार

829
Shares

एजेन्सी, १ मङ्सिर २०७७ : हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा सात जनाको मृ, त्यु भएको छ । अठार जना घाइते भएका छन्  जसमध्ये अधिकांश नेपाली रहेका छन् । आगलागीबाट एक नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चार पुरुष र तीन जना महिला रहेका छन् । त्यस्तै गम्भीर अवस्थामा तीन पुरुष र चार महिलाको अस्पतालमा उपचार भइरहेको छ । केही घाइते भने डिस्चार्ज भएका छन् ।

क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो ।

जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगलागी भएको बताइएको छ ।

निधन हुनेहरु सबै नेपाली

यसैबीच  गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले निधन हुनेहरु सबै नेपाली भएको पुष्टि गरेका छन्। 

सोमबार बिहान ट्वीट  गर्दै उनले “नोभेम्बर १५ राति हङकङको जोर्डनस्थित एक रेस्टुराँमा आगलागी हुँदा आठजना नेपालीको दुःखद निधन भएको समाचारले मर्माहत बनाएको” जनाएका छन् ।

अध्यक्ष पन्तले सो  घटनामा गैरआवासीय नेपाली संघले उद्धार, राहत र दुवैतर्फका सरकारसँग संयोजनको पहल गरिरहेको र संघको राष्ट्रिय समन्वय परिषद, हङकङकी अध्यक्ष टीका गुरुङ  घाइतेहरु रहेको अस्पतालमा रहेको जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -