Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१८:४० बिहान
- ADVERTISEMENT -

इन्टरपोलको ८७ औं महासभामा भाग लिन सर्वेन्द्र खनाल युएईमा,एनआरएनले गर्‍यो स्वागत

प्रकाशित मिति: २०७५ मंसिर १, शनिबार

1268
Shares

युएई,मङ्सिर १। सोमबारबाट सुरु हुने इन्टरपोलको ४ दिने महासभामा भाग लिन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल युएई आइपुगेका छन् ।

सभामा भाग लिन खनालसँगै सिआईबीका निर्देशक डिआईजी निरज शाही, एसएसपी देउती गुरुङ्, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी लगायत सुरक्षा निकाएका प्रमुखहरु सनिवार युएई आइपुगेको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् ।

महासभामा अन्तरदेशीय अपराध, चेलिबेटी बेचविखन,अबैध हातहतियारको कारोबार रोकथामको विषयमा छलफल हुने छ । नेपालले पनि सुरक्षाका विषयमा प्रस्तावहरु सभामा राख्ने खनालले बताएका छन् ।

सभाले इन्टरपोलको अध्यक्ष पनि चयन गर्नेछ । खनाल सहितको टोलि आउदो सनिवार नेपाल फर्कने कार्यक्रम रहेको छ । यस्तै नेपाल बाट आएको टोलिलाइ गैर आवासीय नेपाली संघ युएईले स्वागत गरेको छ ।

खनाल आगामी शुक्रबार देरा दुबईको काल्टन टावर होटलमा आयोजना हुन गइरहेको एनआरएन युएईको बार्षिक उत्सब कार्यक्रममा बिशेष अथितिको रूपमा उपस्थिति हुने र विभिन्न बिषयमा अन्तरक्रिया गरिने एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -