Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२२:२९ बिहान
- ADVERTISEMENT -

अमेरिकी राज्य संसद भवन छिर्न सफल नेपाली मुलका ह्यारी भण्डारी

प्रकाशित मिति: २०७५ कात्तिक २१, बुधबार

1309
Shares

अमेरिका । मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्र्याटिक दलका तर्फबाट राज्य प्रतिनिधि सभा सदस्यमा नेपाली मुलका ह्यारी भण्डारी बिजयी भएका छन् । अमेरीकामा सम्पन्न भएको मध्यावधि निर्वाचनमा उनि दोश्रो स्थानमा आई बिजयी भएका छन् ।

गत जुन महिनामा सम्पन्न प्राथमिक चरणको निर्वाचनमा मैदानमा उत्रिएका ४ जना प्रतिस्प्रर्धिहरुमा एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रा र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका थिए । अमेरीका वाहीर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने भण्डारी पहिला नेपाली मूलका अमेरीकी हुन् ।

भण्डारी सन् २०१४ मा चौथो स्थान भएपछि उनी प्राथमिक चरणमै बाहिरिएका थिए । उनि जुन स्थानमा सन् २०१४ मा उप बिजेता बनेका थिए सोही क्षेत्र बाट यस पटक पनि उम्मेदवार बनि सफलता हासिल गरेका छन् । सन् २०१४ मा भण्डारी अमेरिकी राज्य संसद भवन छिर्न सफल भएका छन् ।

हाल डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यसमेत रहेका भण्डारी चौध बर्ष अघि नेपालको पर्वत जिल्लाबाट अमेरिका आएका हुन् । भण्डारीले त्रिभुवन विश्वबिद्यालयबाट एमए गरेकाछन् भने अमेरिकामा जोन हप्किन्स र मेरिल्यान्ड विश्वबिद्यालयबाट उच्च शिक्षा हासिल गरेकाछन्। उनसंग बाल्टिमोर कम्यूनिटी कलेज र बाल्टिमोर पब्लिक स्कूल सिस्टममा अध्यापनको अनुभव छ ।

उनको विजय संगै नेपाली समुदायमा खुसीयाली मनाउने क्रम शुरु भएको छ भने नेपाल विद्यार्थी संघ अमेरीका शाखाले नेपाली मुलका भण्डारी विजयी भएको मा वधाई दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -