Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३६:१२ राति
- ADVERTISEMENT -

जापानको नयाँ प्रधानमन्त्री योशिहिदे सुगा

प्रकाशित मिति: २०७७ भदौ २९, सोमबार

859
Shares

काठमाडौं, सोमबार, २९ भाद्र २०७७ । जापानको सत्तारुढ पार्टीको संसदीय दलमा विजयी भएसँगै योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ ।

आज भएको सत्तारुढ लिबेरल डेमोक्रेटिक पार्टी एलडिपीको सांसदहरुको चुनावमा विजयी भएसँगै सुगा नयाँ प्रधानमन्त्री बन्नुहुने पक्का भएको हो । जापानको संसदमा एलडिपीको बहुमत रहेकाले उहाँ प्रधानमन्त्री बन्ने पक्का हुनुभएको हो ।

आगामी बुधबार उहाँ जापानको नयाँ प्रधानमन्त्री निर्वाचित हुनुहुने भएको छ ।

एलडिपीको संसदीय दलमा भएको निर्वाचनमा सुगाको पक्षमा ३७७ मत आएको थियो भने प्रतिस्पर्धी रहेका प्रर्वविदेशमन्त्री फुमियो किसिदाले ८९ तथा पूर्वरक्षामन्त्री सिगेरु इसिबाले ६८ मत ल्याउनुभएको थियो । जापानको चिफ क्याबिनेट सेक्रेटरी हुन् सुगा हाल आन्तरिक मामिला तथा सञ्चारमन्त्रीसमेत हुनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -